उपचारमा अब्बल बन्दै भरतपुर अस्पताल
![](https://radioarun.com.np/uploads/news/images/1181457255bharatpur_hospital_e2Ko0SB4L0.jpeg)
उपचारमा अब्बल बन्दै भरतपुर अस्पताल साउन १७, २०७५ मेडिकल सहरको रुपमा अघि बढिरहेको चितवनमा सरकारी भरतपुर अस्पताल अब्बल बन्दै गएको छ । वि.सं. २०१३ मा एउटा छाप्रोबाट सुरु भएको भरतपुर अस्पताल अहिले भव्य भवनमा सञ्चालित छ । १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ६ सय शैय्या छन् ।