• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा पर्‍याे, उडान र अवतरण बन्द

त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरण बन्द भएको छ । अहिले मर्मतको टोलीले काम सुरु गरेको छ ।

एक घन्टापछि धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालका प्रवक्ता प्रमनाथ ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो । अहिले बिदेशबाट आएका जहाज आकाशमै होल्ड छन् । आन्तरिक केही उडान भने अन्त्यत्रै पठाइएको छ ।

विमानस्थलबाट हुने नियमित उडान पनि रोकिएको छ । एक महिनायता धेरैपटक धावनमार्गमा समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस

२ किलो ७२० ग्राम सुनसहित फिलिपिन्सका नागरिक पक्राउ

प्रहरीले झण्डै तीन किलो अर्ध ठोस सुनसहित फिलिपिन्सका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीया अर्विकोन अरोन्स मनालङ

सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमाछोरा बेपत्ता

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी खोलामा खस्दा दुईजना बेपत्ता भएका छन् ।  शुक्रबार