युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने
![](https://radioarun.com.np/uploads/news/images/321176205women-football-u15_NGsPZopIgV.jpeg)
युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ ।
भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने हुनेछन् ।
प्रतियोगिताको यो दोस्रो संस्करण हो । पहिलो संस्करणमा ४ टिमको सहभागिता रहेकोमा यसपटक ६ टिमको सहभागिता रहेको छ । यस पटक पाकिस्तान र श्रीलंका पहिलो पटक सहभागि हुँदैछन् ।
नेपाल पहिलो संस्करणमा सहभागि भए पनि समूह चरणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । नेपालले प्रतियोगिता अन्तर्गत शनिबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
![](https://radioarun.com.np/uploads/news/images/large/258325006sena__GyQKbZJMmm.jpeg)
आर्मीले बनायाे खेलाडीको अभिलेख राख्न ‘हल अफ फेम’
नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्न ‘हल अफ फेम' बनाइएको छ । त्यसको प्रधानसेनापति
![](https://radioarun.com.np/uploads/news/images/large/510245033nepali_toli_yR3d9UJyEW.jpeg)
नेपाली फुटबल टोली अभ्यास खेलका लागि थाइल्याण्ड प्रस्थान
इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान
प्रतिकृया दिनुहोस